आकस्मिक अवस्थाको लागि सम्पर्क ठेगाना

प्रहरी

अपराध वा दुर्घटनामा परेको अवस्थामा

110

दमकल, आकस्मिक सेवा

घाउ चोटपटक भएमा वा बिरामी भएको अवस्थामा, आगलागी भएको अवस्थामा

119

बिपत्तको बेलाका लागि सन्देश डायल

भुकम्प लगायतका प्राकृतिक बिपत्ति आएको बेलामा आफनो सुरक्षा अवस्था रेकर्ड गर्ने तथा निश्चित गर्ने सम्बन्धी सेवा

विदशी भषहरू हयन्डल गर्नसकने अस्पतलहरमा Japan National Tourism Organization (JNTO) जनकरी

विदेशीहरूलाई स्वीकार गर्न सक्ने मेडिकल संस्थानहरूको सूची

नयाँ कोरोनाभाइरस संक्रमणको बारेमा ओसाका प्रिफेक्चरबाट सूचना

COVID-19 जानकारी