अहिलेको स्थान र सुरक्षित स्थानमा जानेबारे जानकारी

प्राकृतिक बिपत्ती आएको खण्डमा

सुरुमा आफ्नो शरीरको सुरक्षा गर्नुहोस ।
त्यसपछि बाटोहरु बन्द हुन सक्छन। यो एप्लिकेसन द्वारा बाटोहरुको रुटको बारेमा जानाकारी लिनुहोस् ।आफ्नो बासस्थानसम्म फर्किन सक्ने भए फर्किनुहोस ।

भुकम्प

खस्ने तथा ढल्न सक्ने बस्तुहरु बाट आफुलाई बचाउनुहोस । आत्तिएर बाहिर नभागी बसोबास स्थल लगायतका ठाँउमा सुरक्षित बसी सकेसम्म घरबाट बाहिर ननिस्नुहोस ।

आपतकालीन आश्रय खोज्नुहोस् (गुगल नक्शा)

ताईफुन , भारी वर्षा

बसोबास स्थल लगायतका ठाँउमा सुरक्षित बसी सकेसम्म घरबाट बाहिर ननिस्नुहोस । समुद्र, नदि र पहाड नजिकका खतराजनक क्षेत्रमा नजानुहोस ।

आपतकालीन आश्रय खोज्नुहोस् (गुगल नक्शा)

सुनामी

तुरुन्त समुद्र तथा नदिबाट टाढा जाने, भवनको सकेसम्म माथिल्लो तल्ला (तेश्रो तल्ला भन्दा माथि) जस्ता उच्च स्थानमा जानुहोस ।

आपतकालीन आश्रय खोज्नुहोस् (गुगल नक्शा)

11, 07, 2023, 12: 00 अपडेट गरियो

यहाँ एउटा सुविधा छ जहाँ तपाईले ठूलो भूकम्प जस्ता प्राकृतिक प्रकोपको अवस्थामा विदेशीहरू सहित यात्रुहरूका लागि अस्थायी बस्ने ठाउँ उपलब्ध गराउन सहयोग गर्न सक्नुहुन्छ।

सुविधा सूची