सेवा सम्बन्धी जानकारी

ओसाका कल सेन्टर

पर्यटकीय स्थानसम्म जाने तरिका सम्बन्धी जानकारी बुझन चाहान्छु । सस्तोमा घुम्न सकिने टिकट छ ? लगाएत ओसाकाको बारे जान्न चाहेको बिषय निशुल्क टेलिफोन मार्फत जानकारी

समर्थित भाषा
जापानी भाषा , अंग्रेजी भाषा , चाइनिज भाषा ,कोरियन भाषा ,स्पेन भाषा , पोर्चुगल भाषा , थाई भाषा ,भेतनाम भाषा
समर्थित मिति
७:०० ~ २३:००
* थाई भाषा , भेतनाम भाषा ९:०० ~ १८:००
WEB

ओसाका पर्यटक सूचना कक्ष

Map

जेआर ओसाका स्टेशनको मुख्य गेट अगाडी राखिएको पर्यटकका लागि सोधपुछ कक्ष राखिएको छ । जेआर रेल सेवाको जानकारी पनि उपलब्ध छ ।

समर्थित भाषा
अंग्रेजी , चाइनिज भाषा , कोरियन भाषा
समर्थित मिति
७:०० ~ २३:००
जानकारी पहुँच गर्नुहोस्
जे आर ओसाका भुइँ तल्ला सेन्टर गेटको टिकट काउन्टर अगाडी
WEB

सिन ओसाका पर्यटक सूचना कक्ष

Map

सिनखानसेनबाट ओसाकामा पुगे पछि सबै भन्दा पहिला पर्यटकका लागि सोधपुछ कक्षमा जानुहोस । घुम्नकालागि आवश्यक जानकारी पाउनुका साथै सुबिधाजनक टिकट किन्न पनि सकिने वानस्टप सेवा पाईन्छ ।

समर्थित भाषा
अंग्रेजी , चाइनिज भाषा , कोरियन भाषा
समर्थित मिति
८:००~ २२:00
जानकारी पहुँच गर्नुहोस्
जे आर सिन ओसाका स्टेसन तेस्रो तल्ला (भुइँ तल्लालाई पहिलो तल्ला मान्दा ) कोनकोसु ट्राभल सर्भिस सेन्टर सिन ओसाका भित्र ( सिनखान सेन सेन्ट्रल गेट तर्फ )
WEB

नाम्बा पर्यटक सूचना कक्ष

Map

खान्साई ईन्टरनेशनल एयरपोर्र्टबाट आउन जान पनि सजिलो हुनाको साथै नानखाई नाम्बा स्टेशनको पहिलो तल्लामा भएको पर्यटकका लागि सोधपुछ कक्षमा जानुहोस । ओसाकाको प्रख्यात दक्षिणी क्षेत्रहरु सम्बन्धी जानकारी यहाँबाट पाउनुहोस ।

समर्थित भाषा
अंग्रेजी , चाइनिज भाषा , कोरियन भाषा
समर्थित मिति
अंग्रेजी , चाइनिज भाषा , कोरियन भाषा
९:००~ २०:००
* १२/३१ ~ १/३ को समयमा १०:००~१८:00
जानकारी पहुँच गर्नुहोस्
नानखाइ लाइन ( नाम्बा स्टेसन ), ओसाका मेट्रो मिदोसुजी लाइन , सेन् निची माए लाइन (नाम्बा स्टेसन ) नजिकै
WEB

ओसाका विदेशी जानकारी कुना

Map

ओसाका प्रिफेक्चरको बिदेशी नागरिकका लागि जानकारी केन्द्रमा बिदेशीहरुलाई सुरक्षित रुपमा बसोवास गर्नको लागि विभिन्न भाषामा (जापानिज भाषा लगाएत ११ भाषामा )जिबयापन सबन्धी बिस्तृत जानकारीको उपलब्ध साथै परामर्श पनि गरिन्छ

समर्थित भाषा
जापानी भाषा , अंग्रेजी भाषा , चाइनिज भाषा ,कोरियन भाषा ,स्पेन भाषा , पोर्चुगल भाषा , थाई भाषा ,भेतनाम भाषा, फिलिपिन भाषा , इन्दोनेशिएन भाषा , नेपालि भाषा
समर्थित मिति
सोम ,शुक्रबार ९:०० ~ २०:००
मंगल, बुध , बिहिबार ९:०० ~ १७:३०
महिनाको दोस्रो र चौथो आइतबार १३:००~ १७:००
जानकारी पहुँच गर्नुहोस्
ओसाका मेट्रो सेन्ट्रल लाइन・साकाएसुजी लाइन साकाएसुजी होनमाची स्टेशनबाट पैदल ६ मिनेट / ओसाका मेट्रो तानीमाची लाइन तानीमाची योन च्यो मे स्टेसनबाट पैदल ७ मिनेट
WEB