प्राकृतिक बिपत्ति सम्बन्धी जानकारी

सेस्मीक ईन्टेनसीटीको तह (जापानी तरिकाको भुकम्प मापन) भन्नाले ?

मानिसले कम्पनको महशुस गर्दैनन्

घर भित्र रहेका केहि मानिसले मात्र सानो कम्पन महशुस गर्न सकिन्छ ।

सुतेका केहि मानिसहरुको निन्द्रा खुल्ने । बत्ती लगायतका झुण्डिएको चिजहरु अलि अलि हलिन्छ

घर भित्रका लगभग सबै मानिसले कम्पन महशुस गर्ने कम्पनले गर्दा भाँडाकुँडा बज्ने हुन्छ

सुतिरहेका अधिकांश मानिसको आँखा खुल्छ बत्तीहरु हल्लने भाँडाकुँडाको ठुलो आवाज आउने गर्छ

५ निम्न

धेरै मानिसहरुले आफूलाई सुरक्षित राख्न खोज्छन् घरका फर्निचरहरु अर्को ठाँउमा सर्न सक्छ।

५ अधिक

धेरै मानिसहरुको क्रियाकलापमा असर पर्छ दराज आदि ढल्न सक्छ

६ निम्न

उभिन पनि मुश्किल हुने नहल्लने गरि राखिएका सामान बाहेकका ठुला सामानहरु पनि सर्ने र खस्ने हुन्छ

६ अधिक

नभनिकन चल्ननै नसकिने धेरै भवनको भित्ताको टायलहरु, झयालको शिशाहरु भत्कने फुटने, झर्ने हुन्छ

आफनो ईच्छा अनुसार चल्न नसकिने प्राय सबैभवनहरुको भित्ताको  टायलहरु, झयालको शिशाहरु भत्कने फुटने, झर्ने हुन्छ